Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माओवादी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष दाहालद्धारा पदाधिकारीहरूको सबै सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव


माओवादी केन्द्रीय कमिटि बैठकमा अध्यक्ष दाहालद्धारा पदाधिकारीहरूको सबै सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीहरूको सबै सम्पत्ति सार्वजनिक गर्ने प्रस्ताव गरेका छन् । आइतबारदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार व्याङ्क्वेटमा सुरु भएको केन्द्रीय समिति बैठकमा दाहालले सो प्रस्ताव पेस गरेका हुन् । आगामी फागुन १ गतेसम्म पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने र अन्य नेताहरूको हकमा केन्द्रीय कार्यालयमा बुझाउने गरी प्रस्ताव ल्याएको नेताहरुले बताएका छन् ।