बङ्गलादेशमा मोहमद यूनुसको नेतृत्वमा सरकार गठनको तयारी
काठमाडौं । बङ्गलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन्। बङ्गलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन्। ७८ वर्षीय जि...