Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनसेलको दूरसञ्चार सेवाको अनुमतिपत्रको म्याद यसै साता सकिदै


एनसेलको दूरसञ्चार सेवाको अनुमतिपत्रको म्याद यसै साता सकिदै

काठमाडौँ । एनसेलको दूरसञ्चार सेवाको अनुमतिपत्रको म्याद यसै साता सकिने भएपछि दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयललाई कम्पनीले पत्र पठाएको छ । पछिल्लो समय विद्यमान दूरसञ्चार ऐन, नियमावली, खुला बजारको सिद्धान्तलगायत विषय अवगत गराउँदै नियामकलाई एनसेलले पत्र पठाएको हो । मंगलबार पत्रमा नवीकरणसम्बन्धी अन्योलसँग सम्बन्धित विभिन्न विषयमा एनसेलले आफ्नो कानुनी र व्यावहारिक पक्षहरू उल्लेख गरेको छ । एनसेलको दूरसञ्चार सेवाको अनुमतिपत्रको म्याद यसै साता समाप्त हुँदै छ ।