Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आईएमई लाइफ इन्स्योरेन्सको कायममुकायम सीईओमा अमात्य


आईएमई लाइफ इन्स्योरेन्सको कायममुकायम सीईओमा अमात्य

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको कायममुकायम सीईओमा दिनेशबहादुर अमात्यलाई जिम्मेवारी दिइएको छ । कम्पनीका निवर्तमान सीईओ कवि फुयाँलको पदावधि भदौ ६ देखि समाप्त भएसँगै अमात्यलाई कायममुकायमको जिम्मेवारी दिइएको हो ।

भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हालका उपकार्यकारी प्रमुख अमात्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको सार्वजनिक सूचनामार्फत जानकारी दिइएको छ ।