१८ देशमा राजदूत नियुक्ति सिफारिस, ५ देशका राजदूतलाई फिर्ता बोलाइयो
काठमाडौं । मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ देशको राजदूतलाई फिर्ता बोलाउने र १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको हो । चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका...