बैंकिङ कसुर मुद्दामा नौ करोड बढी जरिवाना सहित एक जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा नौ करोड सात लाख छ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुरमा उक्त रकम जरिवाना भएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ का ६७ वर्ष...