विमान दुर्घटनामा पटक—पटक एउटै व्यक्ति किन छानविन समितिमा बस्नु पर्ने ? अध्यक्ष लिङ्देन[भिडिओ सहित]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विमान दुर्घटनामा पटक—पटक एउटै मानिसलाई छानविन गर्न दिने परिपाटिको अन्त्य गर्न आग्रह गरेका छन् । संसदमा उनले सौर्य एयरलाइन्स विमान दुर्घटनामा छानबिन गर्नुपर्ने पहिल...