बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय १९ पुग्यो
काठमाडौँ । बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित २२ जिल्लामा पछिल्लो विपदबाट ज्यान गुमाउनेको संख्या मंगलबार दिउँसोसम्म २ सय १९ पुगेको हो । वि...
