१४ खर्ब ४५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रियो
काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ भरीमा १४ खर्ब ४५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। १९ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। असार महिनामा मात्रै एक खर्ब १७ अर्ब ८० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो। यो जे...