Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आत्महत्या गर्ने स्थिती आयो बैंक तथा वित्तीय संस्थाका कारण धेरै नेपालीकोःसोविता गौतम


आत्महत्या गर्ने स्थिती आयो बैंक तथा वित्तीय संस्थाका कारण धेरै नेपालीकोःसोविता गौतम

काठमाडौं । प्रतिनिधि सभामा बोल्दै गर्दा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति सिर्जना भएको बताएकी छिन्।  सांसद् गौतमले बैंकले ऋण दिने क्रममा ८९ प्रतिशत ब्याज लगाउने र विस्तारै च्याप्ने गरेको बताएकी हुन्। गौतमले भनिन्, सुरुमा बैंकले ऋण दिने बेला ८,९ प्रतिशत ब्याज लगाएर दिन्छन्।

तर, विस्तारै बैंकमा ब्याज १६ प्रतिशतसम्म पुर्‍याउँछ। बैंकहरूका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति सिर्जना समेत भएको छ। प्रतिनिधिसभा सरकारको कठपुतली नभएको बताइन्। गौतमले भनिन्, सरकारले कुन कुन विषयमा विधेयक बनाउन चाहन्छ अधिवेशन सुरु हुनुभन्दा अगाडि सरकारले सांसद्लाई लिस्ट बनाएर दिनुपर्छ।