बिद्युतीय स्कुटर चार्जिङ्ग गर्ने क्रममा बिष्फोट हुँदा एक जनाको मृत्यु
काठमाडौं । भारतको मध्य प्रदेशको रतलाम लक्ष्मणपुरमा बिद्युतीय स्कुटर चार्जिङ्ग गर्ने क्रममा बिष्फोट भएको छ । बिष्फोटमा परी स्थानीय ११ बर्षीया बालिका अन्तरा चौधरीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार गए राति स्थानीय भगवती मौर्यले आफ्नो बिद्य...