रास्वपा पूर्वमहामन्त्री ढकालले खोले उपसभामुख रानाको रहस्य, भनेः रानाको सचिवालयलाई ९ लाख बुझाएको सूचना मलाई पनि आएको थियो
काठमाडौं । उपसभामुख इन्दीरा रानाका विषयमा सडकदेखि सदनसम्म विषय उठान हुँदै गर्दा उनै पार्टीका निलम्बित तथा पार्टीले निश्कासन गरेका महामन्त्री डा.मुकुल ढकालले नयाँ विषय खुलासा गरेका छन् । आज सामाजिक सञ्चालनमा पोष्ट सार्वजनिक गर्दै उपसभामुख इन्दिरा राना...