वर्णबास म्यूजियम होटलले आईपीओ जारी गर्ने
काठमाडौँ । वर्णबास म्यूजियम होटलले प्रथम वार्षिक साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेको छ । होटलले आईपीओ वितरण गर्ने प्रस्ताव पारित गरेको हो । नेपाली लगानीकर्ताहरू जलविद्युत र हरित परियोजनाहरू जस्तै भौतिक सम्पत्तिमा लगानी गर्न इच्छुक रहेकाले आईपीओ...