राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ अघिको पुर्वसन्ध्यानामा हजारौंको प्रदर्शन
काठमाडौं । सोमबार अमेरिकाको नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ हुँदैछ । शपथग्रहणको अघिल्लो दिन आइतबार उनको विपक्षमा राजधानी वासिङटन डीसीमा हजारौंले प्रदर्शन गरेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार डोनाल्ड ट्रम्पको विपक्षमा प्रदर्शन गर्नेहर...