चीनको ‘विदेशी सम्बन्ध कानुन’ले विश्व अर्थतन्त्रमा प्रभाव पर्ला ?
एजेन्सी । चीनले आफूविरुद्ध गतिविधि गर्ने संस्था तथा व्यक्तिलाई प्रतिबन्ध लगाउने गरी पहिलो पटक ‘विदेशी सम्बन्ध कानुन’ तयार गरेको छ । चीनविरुद्ध गतिविधिमा संलग्न जो कोहीलाई कारबाही गर्ने व्यवस्था गरिएको यो कानुन गत शनिबारदेखि लागू गरिएको हो...
