योगलाई पाठ्यक्रममा समावेश गरौंः प्रधानमन्त्री दाहाल [भिडिओ सहित]
काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने उद्देश्य राखेको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रम...