मेटाको थ्रेड्स एप विरुद्ध मुद्दा ट्विटरको चेतावनी
काठमाडौं , २२ असार । ट्विटरले मेटाको नयाँ एप थ्रेड्स विरुद्ध मुद्दा गर्ने चेतावनी दिएको छ। आफ्नो ट्रेड सिक्रेट प्रयोग गर्दै थ्रेड्स बनाएको आरोपमा ट्विटरले मेटामाथि मुद्दा हाल्ने चेतावनी दिएको हो। बुधबार मात्रै सार्वजनिक मेटाको नयाँ एप थ्रेड्समा छोटो...