चार विद्युत् आयोजनामा एचआईडीसीएलको १३ अर्ब ऋण स्वीकृत
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सार्वजनिक तथा निजी क्षेत्रले निर्माण गर्ने चार आयोजनाको ऋण स्वीकृत गरेको छ । एचआईडीसीएले २८५ मेगावाट क्षमताको अपर तमोर, १०६ मेगावाटको जगदुल्ला, ५६ मेगावाटको...