रोयल भुटानको एयरबस ३१९ जहाजद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक व्यावसायिक उडान [भिडिओ सहित]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर पहिलोपल्ट भुटानको पारोबाट रोयल भुटानको एयरबस ३१९ (A319) जहाज ड्रुक एयरले व्यावसायिक उडान भरेको छ । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६:४५ मा पोखरा ओर्लिएको जहाज ४२ अमेरि...
