अब ११११ मा फोन गर्दा कुनै शुल्क नलाग्ने
काठमाडौं । ‘हेलो सरकार’को टोलफ्री नम्बर ११११ को सेवालाई प्रभावकारी बनाउन सरकारले एनसेल आजियाटा लिमिटेडसँग सहकार्य गरेको छ। सहकार्यसँगै अब एनसेलका ग्राहकले ‘हेलो सरकार’को नम्बरमा निःशुल्क फोन गरी गुनासो राख्न सक्नेछन्। आइतबार...
