एनसेल सेयर खरिदबिक्री प्रकरणबारे समितिले छानबिन सुरु गर्यो
काठमाडौँ — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको सेयर खरिदबिक्री प्रकरणको छानबिन गर्नका लागि सरकारले गठन गरेको समितिले काम थालेको छ । समितिका संयोजक टंकमणि शर्मा दंगालले आइतबार समितिले काम सुरु गरेको सूचना दिएका छन् । ३० दिनको कार...