नेपालमै रेडबुल उत्पादन, कारखाना संचालनमा
काठमाडौं ।औद्योगिक घराना खेतान ग्रुपले पूर्वी नवलपरासीको १६ नम्बरमा रेडबुल उत्पादन गर्ने कारखाना संचालनमा ल्याएको छ । अर्थमन्त्री प्रकाश शरणमहतले मंगलबार कारखानाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महतले नेपालको अर्थतन्त्रले लय समात्दै गरेको द...