नेपाल वायूसेवा निगमका विषयमा छलफल गर्दै अन्तर्राष्टिय सम्बन्ध र पर्यटन समिति
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको अन्र्तर्राष्टिय सम्बन्ध र पर्यटन समितिले आज नेपाल वायूसेवा निगमका विषयमा छलफल गर्दै छ । पछिल्लो समय विमान खरिद तथा अन्य विभिन्न कारणले आलोचित हुदै आएको संस्थाको भाविकार्य योजना तथा रणनीतिका बिषयमा छलफल...