नेफ्स्कूनको अध्यक्षमा परितोष पौड्यालद्धारा पुनः उम्मेदवार घोषणा
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को अध्यक्षमा परितोष पौड्याल पुनः उम्मेदवार घोषणा गरेका छन् । आज काठमाडौंको हार्दिक होटलमा एक कार्यक्रमको बीच पौड्यालले उम्मेदवारी घोषणा गरेका हुन । यही पौष ७ र ८ गते नेफ्स्कूनको निर्वाचन सह...