मुख्यचाड सकिएसंगै बैंक तथा वित्तीय संस्थाहरुद्धारा ऋणीलाई तनाव दिन सुरु, किस्ता तथा ब्याज तिर्न ताकेता
काठमाडौं । दशै तिहार तथा छठ जस्ता मुख्य चाडपर्व सकिए बैंक तथा वित्तीय संस्थाहहरुले ऋणीहरुलाई दुःख दिन थालेका छन । बाणिज्य बैंक तथा विभिन्न वित्तीय संस्थाहरुले अहिले ऋणीलाई फोन गर्ने र ऋणको ब्याज तथा किस्ता तिर्न ताकेता गर्ने गरेको गुनासो बढेको हो । प...