माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा खटिएका दुई सैनिक जवान, दुई कर्मचारी र एकजना सुरक्षा गार्ड पहिरोमा बेपत्ता
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा पाँच जना बेपत्ता भएका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनामा खटिएका नेपाली सेनाका दुई सैनिक जवान, आयोजनाका द...