बडादसैँको टीकाको साइत सार्वजनिक, कुन देशमा कति बजे ?
काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिका अनुसार काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२...