सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्न ७७ वटा जिल्ला प्रशासनमा गृह मन्त्रालयको सर्कुलर
काठमाडौँ । सरकारको स्वामित्वमा रहेको जग्गाको विवरण संकलन गरेर पठाउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको छ । सरकारी र सार्वजनिक जग्गाको तथ्य सहितको विवरण संकलन गरेर पठाउन र सरकारको स्वामित्वमा भएको जग्गा गलत तरिकाले हडप्न...