मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
काठमाडौं । मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद्को बैंठकको निर्णय अनुसार गएआज राति १२ बजेदेखि लागू हुने गरी चालु तेस्रो अधिवेशन अन्त्य गरेकी हुन । प्रदेश प्रमुख भण्डारीले नेपालको संविधा...