तीन महिनापछि ताप्लेजुङ–काठमाडौं उडान सुरु
काठमाडौं, भदौ १८। काठमाडौंदेखि ताप्लेजुङको सुकेटारमा करिब तीन महिनादेखि बन्द भएको हवाई सेवा सुरु भएको छ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं–सुकेटार उडान सुरु गरेको हो । खराब मौसम लगायतका कारण गएको जेठ २४ गतेदेखि काठमाडौं–स...