धनगढीस्थित डिपोको भण्डारण क्षमता अभिवृद्धि र स्थानान्तरण हुने
काठमाडौं । नेपाल आयाल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीस्थित डिपोको भण्डारण क्षमता अभिवृद्धि र स्थानान्तरण हुने भएको छ । सिनामंगल डिपोमा आज पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण,...
