नेपाललाई एडिबीद्वारा १३ अर्ब २० करोड सहुलियत पूर्ण ऋण
काठमाडौं, असोज ५। एसियाली विकास बैंक एडिबीले नेपाललाई १० करोड डलर १३ अर्ब २० करोड रूपैयाँ सहुलियत पूर्ण ऋण दिने भएको छ। सन् २०२५ सम्म संरचनात्मक वित्तीय व्यवस्थापन सुधार तथा विकेन्द्रिकरण प्रवर्द्धनको लागि यो सहुलियपूर्ण ऋणको स्वीकृति दिएको एशियाली व...