खालिस्तान समर्थकको सम्पत्ति जफत गर्दै भारत
एजेन्सी । भारतले विभिन्न देशमा रहेर पृथकतावादी आन्दोलन खालिस्तानको समर्थनमा लागेकाहरूको पहिचान गरी भारत प्रवेशमा रोक लगाउँदै सम्पत्ति नियन्त्रणमा लिने तयारी गरेको छ । क्यानडासँग उत्पन्न तनावका बीच भारतले त्यस्तो कडाइ गर्न लागेको हो । क्यानडा, अम...
