काठमाडौं,भूकम्पका कारण बझाङमा केही घर नष्ट भएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटरमा बझाङलाई केन्द्रविन्दु ६.३ रेक्टरस्केलको भूकम्प गएको छ ।भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको छ ।
बझाङमा भूकम्पको धक्का