बजारमा सुनको मूल्य तोलामा एक हजार रूपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छाप...
