धितोपत्र बोर्ड र बिमा प्राधिकरणविरूद्ध अदालत जाने तयारीमा सेयर लगानीकर्ता
काठमाडौं,लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा केही लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड र बिमा प्राधिकरण विरूद्ध अदालत जाने भएका छन्।बोर्ड र प्राधिकरणले ऐन विपरीत बिमा कम्पनीहरूलाई प्रिमियम रकम सहित आइपीओ जारी गर्न दिएको भन्दै लगानीकर्ताहरू अदालत जान ला...