भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान
काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले भैरहवादेखि भोली बिहान सवा ८ बजेबाट नियमित उडान भर्ने छ । त्यसकालागि निगमले टिकट बुकिङ खु...