तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा
काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने भएको छ । यही चैत २९ देखि ३१ गतेसम्म राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुन लागेको हो । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन), भौतिक पूर्वाधार तथा यातायात मन्त...