सरकारको विकास खर्च ४० प्रतिशतमात्र
काठमाडौं । चालू आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा विकास खर्च ४० प्रतिशतमात्र भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा केन्द्र सरकारको विकास खर्च वार्षिक लक्ष्यको ४० दशमलव ७ प्रतिशत अर्थात् १ खर्ब ४३ अर्ब ३९ करोड ७ लाख रुपैयाँ...