अधिकांस पालिकाहरुले बजेट सार्वजनिक गर्दै
काठमाडौं । अधिकांस पालिकाहरुले मंगलबार बजेट सार्वजनिक गर्दैछन् । असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार पालिकाहरुले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । केही पालिकाहरुले भने यसअ...
