काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख सहयोग
काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाले २०-२० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका उपलब्ध गराउने भएको हो । महानगरपालिका...