डीबानको अध्यक्षमा सुयोग श्रेष्ठ
काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल डीबानको अध्यक्षमा सुयोग श्रेष्ठ दोहोरिएका छन् । बिहीबार पोखरामा सम्पन्न एशोसिएसनको १९औं वार्षिक साधारणसभाले श्रेष्ठलाई सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन गरेको हो । सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्य...