५ सय पालिकाले अझै जग्गा वर्गीकरण गरेन, असारपछि जग्गाको कित्ताकाट रोकिनसक्ने
काठमाडौं । सरकारले तीन वर्षअघि नै भू–उपयोग नियमावली जारी गरेर जग्गा वर्गीकरण गर्ने अधिकार पालिकालाई दिए पनि अझै ५ सय वटा पालिकाले वर्गीकरण गरेका छैनन् । २०७९ सालको जेठमा जारी भएको नियमावली अनुसार अहिलेसम्म २ सय ५३ वटा पालिकाले जग्गा वर्गीकरण ग...
