सीमित व्यक्तिहरूको हातमा ऋण गएको छः गभर्नर पौडेल
काठमाडौं । गभर्नर डा.विश्वनाथ पौडेलले सीमित व्यक्तिहरूको हातमा ऋण गएको आशङ्का व्यक्त गरेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक बाफियामाथि अर्थ समितिमा आज भएको छलफलमा बोल्दै उनले बाफियासम्बन्धी कानून बनाउँदा सांसदहरूले विचार पुर्याउन जरु...
