Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौं उपत्यकाका तीन क्षेत्रबाहेकलाई निषेधित क्षेत्र घोषणा


काठमाडौं उपत्यकाका तीन क्षेत्रबाहेकलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । राजावादी आन्दोलन चर्किएसँगै प्रशासनले काठमाडौंका तीन क्षेत्रबाहेकलाई निषेधित क्षेत्र घोषणा गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलिदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेकका स्थानलाई निषेधित क्षेत्र तोकेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार बढीमा दुई महिना यो निषेधाज्ञा जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको भनाइ छ ।