मधेश प्रदेशको बजेटप्रति असन्तुष्टि जनाउँदै सिके राउतले भनेः तत्कालै सरकार नछोडौं
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशको बजेटप्रति असन्तुष्टि रहे पनि तत्कालै सरकार नछाड्ने स्पष्ट पारेका छन् । शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकामा कृषि विद्युतीकरण योजनाको अवलोकन गर्न पुगेका उनले पार्टीले कृषक हितमा दीर्घक...