सेयर बजारलाई अप्ठ्यारो पार्ने निति सच्याउन अर्थमन्त्रीको आग्रह
काठमाडौं, भदौ २२ । अर्थमन्त्री महतले सेयर बजारका लगानीकर्ताहरुलाई असर गर्ने गरी बनाइएका निति व्यवस्थामा खुकुलो नीति लिन राष्ट्र बैंकलाई आग्रह गरेका छन् । संघीय संसदको तल्लो सदनमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो आग्रह गरेका हुन...
