निरन्तर उकालो डलरको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.११ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९० रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर...