कीर्तिपुरमा जम्मा भएका शिवशिखरका पीडितले भनेः सम्पत्तीबाट निक्षेप फिर्ता अन्तिम विकल्प
काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.का ३६ सेवा केन्द्रका पीडितहरुले तत्काल सहकारीको सम्पत्तीबाट आफ्नो निक्षेप फिर्ता गराइन दिन सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् । करिब १५ महिनादेखि निक्षेप फिर्ताकालागि राज्यका विभिन्न निकायको ध्य...