ढुक्क हुनुहोस् सहकारीको निक्षेप नगदमा फिर्ता हुदैँन ! उपयुक्त विकल्प खोज्नु राम्रो
काठमाडौं । सहकारी अर्थात सहकार्य । कुनै समय सहकारी गरिव जनताको वित्तीय साहारा बनेको थियो । सहकारी महासंघको परिभाषालाई आधार मान्ने हो भने पनि मुलुकको अर्थतन्त्रमा एउटा बलियो तेस्रो खम्बाको रुपमा परिभाषित गरिएको छ । तर, अहिले त्यहि सहकारीले गरिव जनताको...